काठमाडौं । बिहिबार नेप्से परिसूचक बढेको छ । बिशिबारको तुलनामा नेप्से परिसूचक ७ दशमलव ९३ अंकले बढेर २०९ दशमलव ४६ बिन्दुमा पुगेको हो ।
कुल २३१ कम्पनीको ४० लाख ५१ हजार ७ सय ७१ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ४५ करोड ६२ लाख ५९ हजार माथिको सेयर कारोबार भएको छ । यस्तै शुक्रबार सेयर बजारमा ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो ।
यस्तै आज सबैभन्दा बढी कारोबार माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडको भएको छ । यस कम्पनीको १९ करोड ७२ लाख ५४ हजार ८ सय ६४ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्