काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–३, साँखुमा एक एक शव फेला पारेको छ । सडेर कंकाल भइसकेको अवस्थामा शव फेला परेको हो । शव फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
खोलाको नजिक शव भेटिएपछि प्रहरी वृत्त, बौद्धका डीएसपी ढुण्डिराज न्यौपाने र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पनि घटनास्थलतर्फ जाँदैछ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्