कालोपाटी २२ भाद्र २०७९, बुधबार १०:२८बुधवार सेप्टेम्बर 7, 2022 4:42 अपराह्न कालोपाटी ३ वर्ष अगाडि काठमाडौंमा बुधबारबाट इन्द्रजात्रा सुरु भएको छ । काठमाडौँको बसन्तपुरस्थित हनुमानढोकामा बिहान ७:१७ को साइतमा इन्द्रजात्राको सुरुवात गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्