बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले नेपाल आएर आत्मसपर्पण गर्ने बताएका छन् । लामिछाने आगामी असोज २० मा नेपाल आउने भएका छन्। उनले आफू निर्दोष रहेको र नेपालको न्याय प्रणालीमाथि पूर्ण विश्वास रहेको समेत बताएका थिए । विदेशमै लुकेको आरोप लागेका लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा शनिबार बिहान एक वक्तव्य जारी गर्दै नेपाल फर्किएर आत्मसपर्पण गर्ने बताएका हुन् । उनले आफूले छिटोभन्दा छिटो न्याय पाउने विश्वास पनि लिएका छन् ।
कालोपाटी
३ वर्ष अगाडि
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्