काठमाडौँ । सुर्खेतको देउतीबज्यै मन्दिरकी पुजारी मृत फेला परेकी छन् । पुजारी सरस्वती राजी आज बिहान मन्दिरको मूल ढोकामा घाँटीको पासो लागेको अवस्थामा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय सुर्खेतका इन्सपेक्टर अजय डाँगीले जानकारी दिए ।
उनका अनुसार आज बिहान पुजारी मृत फेला परेको जानकारी स्थानीयले दिएका थिए । उनको शव पोष्टमार्टमका लागि पठाइएको र अनुसन्धान भइरहेको इन्सपेक्टर डाँगीले जानकारी दिए । शंकास्पद केही नदेखिएकाले मृत्युको कारण पोष्टमार्टम रिपोर्टपछि थाहा हुने उनले बताए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्