काठमाडौँ । आज (शुक्रबार) सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिन बिहीबार एकैदिन २२ सय रुपैयाँले घटेको मूल्य आज एक सय रुपैयाँले बढेको हो । आज छापावाल सुनको मूल्य एक लाख ६० हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी ब्यावसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको मूल्य पनि पाँच रुपैयाँ बढेको छ । योसँगै चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय १० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी ३५ रुपैयाँले घटेको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्