काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले बैठकमा बोलाएको छ । प्रधानमन्त्री ओलीको पछिल्लो वैदेशिक भ्रमणका विषयमा छलफल गर्न बैठकमा बोलाइएको हो ।
आगामी सोमबार बस्ने बैठकमा परराष्ट्र मन्त्रालयको आर्थिक वर्ष २०८१र८२ को कार्यक्रम तथा हालसम्मको प्रगति सम्बन्धमा पनि छलफल हुनेछ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्