काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक सेवा आयोगका दुई सदस्यका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रालयले एक महिलासहित दुई जना सदस्य नियुक्तिका लागि दर्खास्त आह्वान गरेको हो ।
इच्छुक नेपाली नागरिकहरुले तोकिएको प्रक्रिया पुर्याइ १५ दिनभित्र दरखास्त दिन सक्ने छन् ।
शिक्षा ऐनको प्रावधान अनुसार शिक्षक सेवा आयोगमा एक अध्यक्ष र दुई जना सदस्य (एक महिला) रहन्छन् । पदाधिकारीहरुको नियुक्ति पाँच वर्षको लागि हुन्छ ।

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्