काठमाडौं । लमजुङको मध्यनेपाल नगरपालिकामा अवस्थित जिता गाउँ एउटा ग्रामीण भेगको सुन्दर गाउँ हो । जिता आसपास पहाडी तथा मध्यम पहाडी भू–भागले भरिएको रहेको छ र यहाँ प्राकृतिक हरियाली, फलफूल तथा खेतीयोग्य भूमीले भरिपूर्ण छ । मुख्यतया गुरुङ जातिका मानिस बढी बसोबास गर्ने यस क्षेत्रमा ब्राह्मण, क्षेत्री, नेवार र केही अन्य समुदायका मानिसहरू पनि बस्छन्। बाँकी तस्बिरमा हेर्नुहोस्ः

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्