काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह अछाम पुगेका छन्। उनले आगामी निर्वाचनका लागि अछाम क्षेत्र नम्बर २ का उम्मेदवार भूपदेव शाहको समर्थनमा स्थानीय मतदातासँग साक्षात्कार गर्दै प्रचार सुरु गरेका छन्।
रास्वपाले सुदूरपश्चिमका विभिन्न क्षेत्रमा आफ्नो संगठन विस्तार र चुनावी प्रचारलाई तीव्र बनाइरहेको अवस्थामा वरिष्ठ नेताहरूको यो दौडधुपले कार्यकर्तामा उत्साह थपेको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्