काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ।
पार्टीका कोषाध्यक्ष लिमा अधिकारीका अनुसार जनताको एजेन्डा समावेश गरेर पाँच वर्षमा पाँच मुख्य क्षेत्रमा काम गर्ने योजनासहित घोषणापत्र तयार भइरहेको छ।
उपसभापति डा. स्वर्णिम वाग्लेले भने, जेनजीका एजेन्डा, सुशासन, भ्रष्टाचार अन्त्य र आर्थिक सुधार घोषणापत्रका मुख्य बुँदा हुने जानकारी दिइन्। साथै सरकारमा गएको १०० दिनमा गरिएका प्रमुख कार्य र नीतिगत सुधारको खाका पनि समेटिने छ।
अधिकारीले जनताले देखाएको विश्वास कायम राख्न सशक्त र प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन्।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्