काठमाडौँ । राष्ट्रिय सभाको सोमबारको बैठकमा अन्तरिम सरकारले जारी गरेका तीन अध्यादेश सर्वसम्मतीले स्वीकृत भएका छन्।गृहमन्त्री ओमप्रकाश अर्यालले सभा समक्ष पेस गरेको प्रस्तावमा समावेश छन्:मतदाता नामावली ऐन, २०७३ संशोधन अध्यादेश, २०८२प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेश, २०८२यी अध्यादेशहरू फागुन २१ मा हुने निर्वाचनलाई लक्षित गर्दै ल्याइएको बताइएको छ।
कालोपाटी
११ मिनेट अगाडि
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्