काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन ७ गते प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्नो वाचापत्र सार्वजनिक गर्ने भएको छ ।
पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटी का अनुसार निर्वाचनको तयारी स्वरूप सोही दिन वाचापत्र सार्वजनिक गरिनेछ । निर्वाचन आयोगले सबै राजनीतिक दललाई फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न आह्वान गरिसकेको छ ।
यसअघि नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टी नेपाल ले आफ्नो घोषणापत्र सार्वजनिक गरिसकेका छन् भने अन्य दलहरूले पनि तोकिएको समयसीमाभित्र सार्वजनिक गर्ने तयारी गरिरहेका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्