काठमाण्डौ । हिजो बढेको सुनको भाउ आज तोलामा ३ हजार रुपैयाँले घटेको छ ।
सुन आज ३ हजार रुपैयाँले घटेर तोलाको ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख ५ हजार ८ सय रुपैयाँ थियो ।
यस्तै आज चाँदीको भाउ पनि घटेको छ । हिजो तोलाको ४ हजार ९ सय ८५ रुपैयाँ रहेको चाँदीको भाउ आज १ सय २५ रुपैयाँले घटेर तोलाको ४ हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्