काठमाडौं । काठमाडौंको रानीबारीमा रहेको एक घरबाट सुनका गहना चोरी भएको छ। चोरीमा करिब ५६ लाख ५० हजार बराबरको सुन र नगदको क्षति भएको छ। शनिबार दिउँसो घरमा कोही नभएको बेला चोरी भएको र प्रहरीले अनुसन्धान गरिरहेको छ। काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६ स्थित रानीवारिमा रहेको एउटा घरबाट ठुलो परिमाणमा सुनका गहना चोरी भएको छ ।
रानीवारि स्थित सरकारी धारामा बस्ने ३५ वर्षीया कालिका रोका मगरको डेराबाट सुन र नगद सहित करिब ५६ लाख ५० हजार बराबरको चोरी भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । घरमा कोही नभएको मौकामा शनिवार दिउँसो सुन चोरी भएको हो । घटनाबारे प्रहरी वृत्त सोह्रखुट्टले अनुसन्धान गरिरहेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्