Skip to content

दुर्गा प्रसाईंको रिहाइको माग गर्दै मोटरसाईकल र्‍याली

कालोपाटी

४ घण्टा अगाडि

दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै काठमाडौंमा मोटरसाईकल र्‍याली निकालिएको छ ।
आईतवार काठमाडौंको माईतीघर मण्डलामा भेला भएका राजावादीहरुले प्रसार्ईंको तत्काल रिहा गर्न सरकारसँग माग गर्दै सो ¥याली निकालेका हुन् । उनीहरुले प्रसाईंलाई पक्राउ गरेको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी समेत गरेका थिए ।

प्रसाईंलाई  यही फागुन ४ गते सोमबार भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरिएको थियो । सोही पक्राउको विरोधमा हिन्दुराज्य नेपाल कायम गरौं भन्ने मूल नारासहित ¥यालीमा सहभागी भएकाहरुले गणतन्त्र विरोधी नारा पनि लगाएका थिए । माईतीघर मण्डलाबाट शुरु भएको सो ¥याली भद्रकालीमा पुगेर समापन भएको थियो

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार