काठमाडौँ । दाङ-२ सर्वदलीय बैठक सम्पन्न भएसँगै मतगणना सुरु भएको छ । घोराहीस्थित दाङ जिल्ला अदालतमा मतगणना सुरु भएको हो ।
यहाँ नेकपा एमालेका महासचिव शंकर पोखरेल उम्मेदवार छन् । उनलाई रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्य, नेपाली कांग्रेसबाट किरणकिशोर घिमिरे र नेपाली कम्युनिस्ट पार्टीबाट निर्मल आचार्य प्रतिस्पर्धामा छन्
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्