Skip to content

म्याग्दीमा नेकपाको सुरुवाती अग्रता, महावीर पुन पछि परे

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौँ । म्याग्दीको मतगणना सुरु भएको छ । धवलागिरी गाउँपालिका-१ बाट सुरु भएको गणना अनुसार प्रारम्भिक चरणमा नेपाली कम्युनिष्ट पार्टीले अग्रता लिएको हो ।

नेकपाका अर्जुन थापाले २ सय १ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार महावीर पुन ६१ मत सहित दोस्रो स्थानमा छन् । यहाँ नेपाली काँग्रेसका केवि भण्डारीले ३७ र नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ८ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार