काठमाडौँ। सिरहा–१ अन्तर्गत लहान नगरपालिका–१० नम्बर वडाको मतगणना सम्पन्न भएको छ । मतगणनाको प्रारम्भिक परिणाम अनुसार रास्वपाका बब्लु गुप्ता (घण्टी) अग्रस्थानमा रहेका छन् ।
प्राप्त विवरण अनुसार बब्लु गुप्ताले ८५० मत प्राप्त गरेका छन् ।
त्यस्तै राम सुन्दर चौधरी (रुख) ले १९६ मत र राम शंकर यादव (सूर्य) ले १२७ मत प्राप्त गरेका छन् ।
यस वडामा जम्मा १ हजार ९३३ मतदाता रहेकामा १ हजार २१७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्