डडेल्धुरा, बैशाख २६ ।
डडेल्धुरामा पुरुषलाई नै अप्राकृतिक मैथुन गर्ने एक पुरुष पक्राउ परेका छन्। प्रहरीले जिल्लाको भागेश्वर गाउँपालिका – ४ का बिमल ओडलाई पुरुषलाई नै अप्राकृतिक मैथुन गरेको आरोपमा पक्राउ गरेको हो।
ओड स्थानीय एक पुरुषलाई अप्राकृतिक मैथुन गरी फरार रहेकोमा बिहिबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए। पक्राउ परेका ओडमाथि थप अनुसन्धान भइरहेको उनले बताए।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
RatemySamsad
VIP Arrest

प्रतिक्रिया दिनुहोस्