Skip to content

रास्वपाको बैठक सुरु

कालोपाटी

१ घण्टा अगाडि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक आज केन्द्रीय कार्यालय वनस्थलीमा सुरु भएको छ ।

स्वास्थ्य अवस्थाका कारण बैठकमा अनुपस्थित पार्टी सभापति रवि लामिछाने भर्चुअल माध्यमबाट बैठकमा जोडिएका छन् ।

आजको बैठकले समानुपातिक तर्फबाट उम्मेदवारहरूको अन्तिम नामावली निर्वाचन आयोग लाई बुझाउने विषयमा निर्णय गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार