काठमाडौं, वैशाख २७ ।
प्रतिनिधिसभा संसद्को उद्योग तथा श्रम र उपभोक्ता तथा आपूर्ति समितिले वैदेशिक रोजगारीमा अलपत्र परेका कामदार तत्काल फिर्ता ल्याउन सरकारलाई निर्देशन दिएको छ।
समितिको शुक्रबार सम्पन्न बैठकले अलपत्र परेका कामदारलाई उद्दार गर्न सरकारलाई निर्देशन दिएको समितिका सभापति विमल श्रीवास्तवले बताए।
उनका अनुसार विदेशबाट आउन चाहने सबै नेपालीलाई यथाशीघ्र ल्याउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिइएको हो। सभापति श्रीवास्तवका अनुसार समस्यामा परेका कामदारलाई तत्काल उद्दार गरी नेपालका विभिन्न भागमा सुरक्षितरूपमा क्वारेन्टाइनमा राख्न सरकारलाई निर्देशन दिइएको आजको अन्नपूर्ण पोष्ट्मा खवर छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्