धनगढी, वैशाख २७ ।
भारतमा जारी लकडाउनका कारण तीन दिनदेखि खाना नपाएर भारतमा एक सुदुरपश्चिमेलीको मृत्यु भएको छ ।
भारतका दिल्लीमा रहेको आजादपुरमा भोकभोकै सुतेको अवस्थामा कैलाली घर भएका एक युवकको मृत्यु भएको त्यहाँ रहेको नेपाली अगुवाले बताए ।
उनको मृत्युबारे दिल्लीस्थित नेपाली राजदूवासलाई जानकारी गरिसकेको जनाएको छ । मृतृको पुरा नाम र ठेगाना भने खुल्न सकेको छैन ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्