Skip to content

डीपी अर्याल सभामुख बन्ने पक्का

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल प्रतिनिधिसभाको सभामुख बन्ने भएका छन् । रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र साहले यस्तो सहमति गरेका हुन् ।

अर्याल गृहमन्त्रीका दाबेदार थिए । तर, गृहमा सुदन गुरुङले अडान छोडेनन् । अन्ततः डीपी सभामुख बन्न राजी भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार