काठमाण्डौ । सुनको भाउ आज पनि घटेको छ ।सुन आज तोलामा ५ हजार ६०० रुपैयाँले घटेर तोलाको २ लाख ८१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन तोलाको २ लाख ८६ हजार ६०० रुपैयाँ थियो ।
यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ १५० रुपैयाँले घटेर तोलको ४ हजार ६७० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ ४ हजार ८२० रुपैयाँमा कारोबार भएको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्