Skip to content

सुनको भाउ स्थिर, चाँदीको बढ्यो

कालोपाटी

८ घण्टा अगाडि

काठमाण्डौ । सुनको भाउ आज स्थिर छ । हिजो जस्तै सुन आज पनि तोलाको २ लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ भने ५० रुपैयाँले बढेको छ । चाँदी आज तोलाको ४ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

हिजो चाँदीको भाउ तोलाको ४ हजार ७८० रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार