काठमाण्डौ । आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा ८०० रुपैयाँले घटेको हो ।
हिजो तोलाको तीन लाख एक हजार ३०० रुपैयाँमा कारोबार भइरहेको सुनको भाउ आज तीन लाख ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै चाँदीको भाउ आज तोलामा ३० रुपैयाँले घटेको छ । हिजो तोलाको पाँच हजार १६० रुपैयाँ रहेको चाँदी आज तोलाको पाँच हजार १३० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्