Skip to content

रास्वपाको राष्ट्रिय महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा हुने

कालोपाटी

५ घण्टा अगाडि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन चितवनमा असारमा हुने भएको छ ।

रास्वपाले असार ७, ८ र ९ गते चितवनमा महाधिवेशन गर्ने भएको छ ।

रास्वपा नेता गणेश पराजुलीले सामाजिक सञ्जालमा लेख्दै प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन चितवनमा हुने जानकारी दिएका छन् ।

रास्वपा सभापति रवि लामिछानेले पार्टीको प्रथ महाधिवेशनसहितका विषयमा छलफल गर्न आज पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा केन्द्रीय समिति बैठक डाकेका थिए । बैठक चलिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार