Skip to content

खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड बजेट विनियोजन

कालोपाटी

३४ मिनेट अगाडि

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै सो रकम खेलकुद क्षेत्रमा छुट्याइएको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार