Skip to content

सुनचाँदीको भाउ सामान्य घट्यो

कालोपाटी

५१ मिनेट अगाडि

काठमाण्डौ । आज सुनचाँदीको भाउ सामान्य घटेको छ । सुनको भाउ आज १०० रुपैयाँले घटेर तोलाको २ लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ ३५ रुपैयाँले घटेर तोलाको ४ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

हिजो चाँदीको भाउ तोलाको ४ हजार ९८० रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार