काठमाडौँ । लगातार घटिरहेको सुनचाँदीको भाउ आज पनि घटेको छ । आज सुनको भाउ तोलामा ५ हजार २ सयले घटेर २ लाख ७८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो पनि सुनको भाउ ३ हजार ६ रुपैयाँले घटेको थियो गएको सोमवारदेखि सुनको भाउ निरन्तर घटिरहेको छ ।
आज चाँदीको भाउ पनि २ सय ५० रुपैया घटेको छ । चाँदीको भाउ आज २ सय ५० रुपैयाँ घटेर तोलाको ४ हजार २ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
हिजो चाँदीको भाउ तोलामा १०५ रुपैयाँले घटेको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
मेरो एउटा कुरा छ
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्