बैतडी, जेठ २
बैतडी को सिगास गाउँपालिका वडा नं २ कोटिला (गडान) चन्द्र सिंह धामी कि पत्नी कलावति धामी वडा नं २ कै स्थानीय जंगलमा झुन्डिएको अवस्थामा फेला परेकी हुन। बैशाख ३१ गते १२ बजे घरवाट हिडेकि उनि कोटिलाकै जंगल साझ ६ बजे तिर मा मृत अवस्थामा फेला परेकी थिइन् ।
जिल्लाको कलावती वडा नं २ अध्यक्ष प्रेम धामिले भन्नुभयो प्रहरी प्रशासन गाजरि र स्थानीय ले खोजतलास गरि इलाका प्रहरी कार्यालय लाइ जानकारी गराएर पासो काटेको र हिजो शवको पोस्टमार्टम का लागि बैतडी पाटन लगिएको र आज पोस्टमार्टम गरिने इलाका प्रहरी कार्यालय पाटन ले जनाएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्