कञ्चनपुरकी संक्रमित महिलाको सम्पर्कमा आएका ३० जनाको कोरोना परिक्षण, रिपोर्ट नेगेटिभ

नेगेटिभ
Ad
  • कालोपाटी सम्बाददाता

कञ्चनपुर, जेठ ०४ ।
कञ्चनपुरको बेदकोट नगरपालिका १० सिसैयाकी ३३ वर्षीया महिलामा कोरोना संक्रमित महिलाको सम्पर्कका आएका परिवारका सदस्य सहित ३० जनाको रिर्पोट नेगेटिभ आएको छ।

गत बैशाख २८ गते महेन्द्रनगरबाट काठमाडौँ फर्किएपछि कोरोना पोजेटिभ देखिएकी महिलाका सदस्य सहित सम्पर्कमा आएका ३० जनाको रिर्पोट नेगेटिभ आएको सेती प्रादेशिक अस्पतालले जनाएको छ। शनिबार धनगढीमा पीसीआर विधीबाट गरिएको परीक्षणका क्रममा रिर्पोट नेगेटिभ आएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताउनुभयो ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्