नेपालमा कोरोना संक्रमितको संख्या १२१२ पुग्यो, संक्रमणबाट मृत्युहुनेको संख्या ६ पुग्यो

विकास देवकोटा
Ad
  • कालोपाटी सम्बाददाता

धनगढी, जेठ १६ ।
नेपालमा थप एक सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यससँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या एक हजार दुई सय १२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। भने कोरोना भाईरसको संक्रमणबाट मृत्युहुनेको संख्या ६ पुगेको छ । 

मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, विभिन्न प्रादेशिक प्रयोगशाला र अस्पतालका प्रयोगशालामा गरिएको परीक्षणमा आज मात्रै एक सय ७० जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्