बुद्ध जयन्तिको अवसरमा बिहीबार सार्वजनिक विदा

Ad
  • कालोपाटी सम्बाददाता

धनगढी, वैशाख २४ ।
सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । बुद्ध जयन्तिको अवसरमा बिहीबार सार्वजनिक विदा दिएको हो ।

२०७६ चैत ९ को मन्त्रिपरिषद बैठकले गरेको निर्णय र चैत १७ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार वैशाख पूर्णिमारचण्डी पूर्णिमा र बुद्ध जयन्तिका दिन बिहीबार सार्वजनिक विदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयले एक सूचना निकालेर बिहीबार मुलुकभर सबैलाई लागू हुने गरी बिदा रहेको जानकारी गराएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्