गौरिफन्टा नाका भएर नेपाल प्रवेश गरेका ५ युवालाई पलिया क्वारेन्टाइनमा पठाइयो

५ युवा
Ad
  • कालोपाटी सम्बाददाता

धनगढी, बैशाख २६ ।
कैलालीको त्रिनगर भन्सार नाका भएर नेपाल प्रवेश गर्न खोज्ने ५ युवालाई पलिया क्वारेन्टाइनमा पठाइएको छ । शुक्रबार भारतबाट आएका उनिहरुलाई पुनः पलियाको क्वारेन्टाइनमा पठाइएको हो ।

जिल्लाको गोरिफन्टानाका भएर कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं। ११ मा प्रवेश गर्न खोज्दा सिमामा रहेका शस्त्र प्रहरी ले नियन्त्रणमा लिई उनिहरुलाई पलिया को क्वारेन्टाइनमा पठाइएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्