धनगढी, जेठ २ ।
भारतको सिमावर्ति क्षेत्रमा अलपत्र परेका नेपाली मजदुरलाई स्वदेश प्रवेश गराउन सुरु गरिएको छ । कैलालीको त्रिनगर भन्सार नाकाबाट अलपत्र परेका नेपाली मजदुरहरुलाई प्रवेश गराई सिमामै र्यापिड टेष्ट गर्न सुरु भएको छ ।