पाल्पामा १३ बर्षीया किशोरी बलात्कृत

Ad
  • कालोपाटी सम्बाददाता

पाल्पा । पाल्पामा एक १३ बर्षीया किशोरी बलात्कृत भएकी छन् । जिल्लाको रैनादेवी छहरा गाउँपालिका–३ , घर भई तानसेन नगरपालिका–४ मा डेरा गरि बस्ने २३ वर्षीय मीनबहादुर सारुले सोही नगरपालिकाकी १३ बर्षीया किशोरी बलात्कार गरेको प्रहरीले जनाएको छ ।

सारुलाई किशोरी बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीका अनुसार सारुलाई पक्राउ गरि जबरजस्ती करणीसम्बन्धी मुद्धा अदालतमा दर्ता गरिएको र थप अनुसन्धान भइरहेको छ । ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्