मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा २८ र २९ गते हुने, हेर्नुहोस् सुचनासहित

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा २८ र २९ गते हुने छ। परीक्षा पुल्चोक इन्जिनियरिङ क्याम्पसको सूचना तथा संचार केन्द्रमा हुनेछ।

परीक्षा दुई सिफ्टमा हुने कार्यतालिका रहेको छ। २८ गते बिहान १० बजे हुने परीक्षामा रोल नम्बर २१०८२०३२१ देखि २१०८२०६४० सम्म हुनेछ। सोही दिन दिउसो ३ बजे हुने परीक्षामा रोल नम्बर २१०८१०००१ देखि २१०८१०१९६ सम्म हुनेछ।

यस्तै २९ गते बिहान १० बजे हुने परीक्षामा रोल नम्बर २१०८२०००१ देखि २१०८२०३२० र दिउसो ३ बजे हुने परीक्षामा रोल नम्बर २१०८२०६४१ देखि २१०८२०९६० सम्मको परीक्षा हुनेछ।

 

 

 

 

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्