कृषि विकास बैंकको ६० लाख कित्ता नेप्से ऋणपत्र सूचिकृ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से मा कृषि विकास बैंक लिमिटेडको ऋणपत्र सूचिकृत भएको छ ।

बैंकको ‘४ प्रतिशत कृषि बण्ड २०८७’ को ६० लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो ।

यसअघि नेपाल बैंक लिमिटेडको ‘८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र २०८७’ को ३५ लाख कित्ता ऋणपत्र पनि नेप्सेमा सूचिकृत भएको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्