थ्रि स्टार हाइड्रोपावर कम्पनीले आइपीओ निष्कासन गर्ने, अनुमतिका लागि पुग्यो धितोपत्र बोर्ड

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । थ्रि स्टार हाइड्रोपावर कम्पनीले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन तथा विक्रीका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन पेस गरेको हो । कम्पनीले १२ लाख ३१ हजार २५० कित्ता आईपीओ निष्कासन गर्नका लागि बोर्डमा निवेदन दिएको हो ।

कम्पनीले आइपीओ निष्कासनका लागि साउन १७ गते बोर्डमा निवेदन दिएको हो । आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले स्थानिनिय र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्