लुम्बिनी प्रदेशको मुख्यमन्त्री पोखरेलले दिएको राजीनामा स्वीकृत

Ad
  • कालोपाटी सम्बाददाता

लुम्बिनी । शंकर पोखरेलले लुम्बिनी प्रदेशको मुख्यमन्त्री पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले उनको राजीनामा स्वीकृत गर्दै प्रदेश सभामा पठाएका छन् ।

प्रदेश सभामा अविश्वास प्रस्ताव ‘फेस’ गर्न नसक्ने देखेपछि पोखरेलले मुख्यमन्त्री पदबाट बुधवार राजीनामा दिएका हुन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्