मोदी इनर्जी कम्पनीले डाक्यो विशेष साधारण सभा, यस्ता छन् पारीत हुने एजेण्डा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । मोदी इनर्जी कम्पनी लिमिटेडले भदौ २ गते विशेष साधारण सभा गर्ने भएको छ । कम्पनीलको साउन ११ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौंमा दिउँसो ३ बजेदेखि भर्चुअल माध्यमबाट सुरु गर्ने कम्पनीले जनाएको छ ।

सभामा साधारण सेयर आईपीओ निष्कासन गर्ने, कम्पनीले ऋण लिने, अख्तियारनाका सम्बन्धमा लगायतका प्रस्ताव पारित गर्ने एजेण्डा रहेको जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्