५.७२ अंकले बढेको बजारमा सबैभन्दा बढी कमाए यी ५ कम्पनीका लगानीकर्ताले

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार नेप्से ५.७२ अंकले बढेको छ । आज सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, रिदी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, खानिखोला हाइड्रोपावर कम्पनी र जीवन विकास लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी कमाए छन् । यस कम्पनीहरुको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२७ कम्पनीको २ करोड ८६ लाख १७ हजार १०८ कित्ता सेयर खरिद बिक्री हुँदा १५ अर्ब ९३ करोडमाथिको कारोबार भएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्