थप ३ हजार ४०३ जनामा कोरोना संक्रमण पुष्टी, ४२ जना कोरोना संक्रमीतको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ११ हजार ८३९ जनाको पीसीआर परीक्षणमा २ हजार ६१३ र ४ हजार ९९९ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७९० जनामा कोरोना पुष्टी भएको छ ।

पछिल्लो २४ घण्टामा थप ४२ जना कोरोना संक्रमीतको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ हजार १०४ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्