ट्वीटरमा भाइरल “रामबहादुर” के हो ?

podcast
Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । ट्वीटरमा बिहीबार एउटा नाम ट्रेन्डिङ्गमा बस्यो र त्यो नाम हो  “राम बहादुर” । कहाँ बाट आयो त यो नाम ? एसको लागि हामी जानु पर्ने हुन्छ संजय सिलवाल को युट्युब च्यानल तिर।

संजय सिलवाल युट्युबमा पोडकास्ट चलाउछन् र त्यहि सिलसिलामा आएका थिए  ग्रुपका निर्देशक सौरभ ज्योति।  बुधबार गुप्ताले  ज्योतिसँगको अन्तरर्वार्ता आफ्नो युट्युब च्यानलमा राखेका थिए । बुधबार युट्युब च्यानलमा राखिएको  “मेक इन नेपाल” शीर्षकको यो भिडियोको एउटा सानो अंश सामाजिक संजालमा निकै भाइरल बन्यो।

देशको आयात / निर्यात त त्यसमा युवालाइ जोड्ने क्रममा ज्योतिले “रामबहादुर” नामए उटा उदाहरणका लागि दिएका थिए  ।

रामबहादुर भन्ने एउटा सादहरण नेपाली अलार्म क्लक बज्छ , उठ्छ।  जुन चिनमा बनेको छ। दिउसभर  विभिन्न देशमा बनेको विभिन्न सामान प्रयोग गर्छ र दिउस्भर जागिर खोज्न निस्कन्छ ।  बिहान देखि राति सम्म नै नेपालमा बनेको सामान प्रयोग गर्दैन। येही तात्पर्यको उदाहरण दिदा आएको रामबहादुर नाम भाइरल बनेको हो।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्