लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले आजै विश्वासको मत लिने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ — लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आजै विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री केसीले आज सोमबारनै विश्वासको मत लिने सूचना  प्रदेशसभा सचिवालयले  प्रकाशित गरेको हो ।

प्रतिपक्ष नेकपा एमालले दुई सदस्यलाई पदमुक्त गर्न दबाब दिँदै लगातार प्रदेशसभाको बैठक अवरुद्ध गर्दै आएकोले आजै विश्वासको मत लिन लागिएको स्रोत बताउछ ।

सोमबारमात्रै एमालेले सभामुख पूर्णबहादुर घर्तीलाई पत्र लेख्दै कारबाही नभएसम्म बैठक अवरुद्ध गर्ने जानकारी दिएको थियो ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्