पोखराको मुख्यबजार महेन्द्रपुलको जमिन भासियो

Ad
  • कालोपाटी सम्बाददाता

पोखरा– पोखराको मुख्यबजार महेन्द्रपुलको जमिन भासिएको छ । आइतबारदेखि परेको अविरल बर्षाका कारण जमिन भासिएको हो ।

स्थानीय डिपार्टमेण्टल स्टोर्स अगाडि गरिमा विकास बैँकनिर रहेको सडकको फुटपाथसहितको जमिन भासिएको छ । भासिएको ठाउँमा आइतबार नै पोखरा महानगरपालिकाले माटो भरेको थियो । तर लगातार परेको पानीले पुरेको माटो पुन भासिएको छ ।

भकिम्लीको लहरेनी र चिनाखेतको सीमानामा पहिरो खसेर दुधेखोलामा मिसिएकोले खोलामा आएको बाढी वस्तीतर्फ सोझिएपछि क्षति भएको हो । बाढीका कारण बेनी–बरङजा सडक पनि अवरुद्ध भएको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्