खानीखोला हाइड्रोपावर कम्पनीको सेयर कारोबार रोक्का

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पनीको सेयर कारोबार रोक्का भएको छ । केही दिदेखि निरन्तर उकालो लागिरहेको खानीखोलाको सेयरकारोबार नेपाल स्टक एक्सचेञ्जले मंगलबार रोक्का गरिदिएको हो ।

नेप्सेले कारोबार रोक्का गरेसँगै ट्रेड म्यानेजमेन्ट सिस्टम टीएमएस मा खानीखोलाको सेयर संकेत नै देखाएको छैन । खालीखोलाको वित्तीय विवरणमा त्रुटी भेटिएको कारण रोक्का गर्नुरेको नेप्सेले जनाएको छ ।

यस कम्पनीको निकै राम्रो प्रगति गरेको वित्तीय विरणमा देखिएको तर वास्तविकता अलि फरक रहेको नेप्सेमा उजुरी परेको छ । सेयर कारोबार रोक्का गरेर छानविन हुने नेप्सेले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्