नेप्सेका सीईओ साउदले आज राजीनामा दिँदै

Ad
  • कालोपाटी सम्बाददाता

८ भदौ, काठमाडौं ।अर्थ मन्त्रालयको स्पष्टीकरण  पछि नेपाल स्टक एक्सचेन्ज (नेप्सेे)का प्रमुख कार्यकारी अधिकृत  चन्द्रसिंह साउदले राजीनामा दिने भएका छन् ।  कार्यकाल  सकिन करिब ३ महिना बाकि छदै उनले राजीनामा दिन लागेका हुन्।

सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ प्रक्रियामा आफ्नी श्रीमतिको नाममा सेयर किनेपछि उनि  विवादमा आएका थिए ।  संसदको अर्थ समितिका सदस्यहरुले समेत साउदलाई निलम्बन गरी कारवाही  गर्न भनेका  थिए ।

साउदले अर्थ मन्त्रालयमा राजीनामापत्र बुझाएर पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन्  ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्